स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जा, कात्तिक २९ । स्याङ्जाको आँधीखोलामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आँधीखोला गाँउपालिका वडा नम्बर ५ एकरायस्थित भित्रि सडकमा ग १ त ६४४० नम्बरको ट्याक्टर अचानक नालामा पल्टिदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा परि ट्याक्टरका चालक भानु नगरपालिका ५ तनहुँका ३८ वर्षीय सन्तोष गुरुङको घटनास्थलमा नै […]

सम्बन्धित सामग्री

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका–५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको

कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो ।शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।  उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो । शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनको टीकापुर अस्पतालमा […]

कैलालीमा ट्याक्टर दुर्घटना चालककाे मृत्यु

धनगढी –कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर दुर्घटना भएकाे हाे। ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँका ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचारको क्रममा […]

चैनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत चैनपुर–११ गहतेमा प्रदेश १–०२–००३ त १५१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा चैनपुर नगरपालिका–३ पोखरीका २४ वर्षीय दिनाङ लिम्बु रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।शनिबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेर घाइते भएका लिम्बुको मनकामना सामुदायिक अस्पताल तुम्ल

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१७ मंसिर, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका- ७, औलमा ट्याक्टर पल्टिँदा चालक सोही ठाउँका २६ वर्षीय करण नेपालीको मृत्यु भएको हो । राडी बजारबाट औलतर्फ जादै गरेको रा १ त ४४१२ नम्बरको खाली ट्याक्टर शुक्रबार बिहान एक्कासी सडकमा पल्टिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थियो ।उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका २ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

संखुवासभा खाँदबारी नगरपालिका-२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते रहेको प्रहरीले जनाएको छ।

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२१ साउन, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ । बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर-६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटियास्थित […]

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका – १ को भित्री सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ट्याक्टर चालक ३५ वर्षका अनिष कठरियाको मृत्यु भएको हो । से १ त ३४३४ नम्वरको […]