‘ग्रिन ईनर्जी’ उत्पादन र उपयोगका लागि सम्झौता

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेलले ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय तहको अगुवाइमा यो नेपालमै पहिलो पटक भएको सम्झौता हो ।  धुलिखेल र काठमाडौँ विश्वविद्यालय परिसरमा ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका […]

सम्बन्धित सामग्री

जगदुल्लाको पीपीए सम्झौता, ६ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य

जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धकबीच गत बुधबार सम्झौता भएको छ । डोल्पाको जगदुल्लामा अर्धजलाशय बनाएर मुडकेचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह बनाई विद्युत उत्पादन हुन गइरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो । पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]

दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले गर्यो सम्झौता

सरकारले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।  आविष्कार केन्द्रले आगामी वैशा

न्यादी जलविद्युत आयोजनाद्वारा व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत वैशाख महिनादेखि नै शुल्क पाउने गरी आयोजना र नेपाल विद्युत प्राधिकरणबीच सहमति भएको हो ।गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाख देखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता भएको हो । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न […]

फक्ताङलुङ गाउँपालिकाद्वारा अलमोष्ट हेवन फार्म्ससँग सम्झौता

पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल उत्पादन गर्ने र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फार्म्ससँग सम्झौता गरेको छ।...

न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु

काठमाडौं । लमजुङको न्यादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी सम्झौता गरेको हो । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको […]

न्यादी जलविद्युत आयोजनाद्वारा व्यावसायिक विद्युत उत्पादन सुरु

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । गत वैशाख महिनादेखि नै शुल्क पाउने गरी आयोजना र नेपाल विद्युत प्राधिकरणबीच सहमति भएको हो ।गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाख देखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता भएको हो । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न […]

नेपालमै इन्धनका लागि हाइड्रोजन उत्पादन गरिने

काठमाडौं : नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई)सँग हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ।प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन शुरु गर्ने उल्लेख गरिएको हो। सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक फ्रेंक रिजस्वेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस

जगदुल्लाको विद्युत बाँफिकोटको सव स्टेशनमा जोड्ने सम्झौता

जाजरकोट – १०६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको सव स्टेशनमा जोड्ने गरि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो । यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद […]

५० अर्ब रकमको एके-२०३ राइफल भारत-रुसको संयुक्त उत्पादन सम्झौता

एजेन्सी, २० मंसिर । भारतले रुससँग हतियार उत्पादनसम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ । सम्झौता अनुसार भारत रुस संयुक्त साझेदारको एके-२०३ राइफल उत्तर प्रदेशमा उत्पादन हुनेछ । ६ लाख प्रति राइफल उत्पादनको सम्झौता ५० अर्ब भारतीय रुपैयाँ बराबरको छ । यो ८० अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ । सम्झौता हस्ताक्षरमा भारतका रक्षामन्त्री राजनाथ सिंह र रुसका […]

क्यान र डिसहोमबीच सम्झौता

काठमाडौँ – घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ। क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिस मिडियाका प्रबन्ध–निर्देशक सुदीप आचार्यले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरे। क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोटर््सबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिए। सम्झौताअनुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको […]