राष्ट्रसंघीय महासभा : ‘मन माझ्ने’ कुम्भ मेला

उच्चस्तरीय बहसको पहिलो दिन ‘हेवी वेट’ नेताहरू अर्थात् शक्ति मुलुकका नेताहरू बोल्छन् । रुचि राख्ने केही मुलुकले हेर्छन्, अन्यका लागि खासै महत्त्व रहँदैन । हलमा मानिससमेत नहुने अवस्था देखिँदोरहेछ । खालीझैं देखिने कुर्सी अगाडि भाषण चलिरहेको हुन्छ ।