कतार नाकाबन्दी: इरानी विमानबाट खाद्यान्न

कतारले आतंकवादलाई सहयोग पुर्याएको भनेर केही खाडी राष्ट्रहरुले क्षेत्रीय नाकाबन्दी लगाएका छन्।