विकास र समृद्धिका लागि सबै एकमत

सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले विकास र समृद्धिका लागि एकमत रहेको र रहिरहने प्रतिबद्धता जनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवद्र्धनमा सुदूरपश्चिम साहित्य समाजले धनगढीमा आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवमा बहस गर्दै नेताहरूले विकासको सवालमा आफूहरू सधैं एकमत रहेको बताउँदै एकता र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाएका हुन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारमा प्रमुख दल एकमत

निजी क्षेत्रलाई अनुकूल वातावरण बनाइदिएर अर्थतन्त्र सुधारको पहल गर्नुपर्नेमा प्रमुख राजनीतिक दल एकमत देखिएका छन् । अर्थतन्त्र विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले पनि आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जनादेखि विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुलुकमा आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार, कुशासन मुख्य चुनौती रहेको उनीहरूले औंल्याए ।

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छः अर्थमन्त्री डा. महत

काभ्रे – अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन्। चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन्। तर देशले एउटा कोर्ष लिनुपर्छ, […]

राष्ट्रियसभा सदस्य र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ : राष्ट्रियसभाका सदस्यहरूले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।राष्ट्रियसभाको दोस्रो बैठकपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम छुट्याउन सरकारमाथि दबाब भइरहेको विषयमा ध्यानाकर्षण गराए।उक्त भेटमा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै सदनको समान हैसियत भएकोले संसद् विकास कोष नराख्नुपर्ने अडानमा राष्ट्रियसभा एकमत रहेको तर बजेटमा राख्ने हो भने रा

विशेष कार्ययोजना बनाएर काम गर्ने छ

पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ।...

रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन दलहरू एकमत

रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन स्थानीय दलहरू एकमत देखिएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले उक्त उद्देश्यलाई पुरा गर्नका लागि एउटा अपिल समेत सार्वजनिक गरेका छन् ।नेकपा माओवादी केन्द्र रुकुम पश्चिममा संयोजक गोविन्द रोका ‘सचिन’ले जिल्लाको समग्र विकास र समृद्धिका लागि दलहरूबीच एकीकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभूमिका सहकार्य र एकता प्रतिविम्वित भएको बताए । साथै उनले रुकुमको समृद्धिलाई उचाइमा पुर्याउनका लागि दलहरुबीचको आ

सांसद र निर्माण व्यवसायीबीच आरोप्रत्यारोप

काठमाडौं, पुस २९ । भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले एकमत जनाएका छन् । बिहीबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । निर्माण व्यवसायीले विकास […]

सत्यको विनिर्माण

सत्य के हो ? यसलाई कसरी प्राप्त गर्ने ? मानव जाती सुरुवात देखि मानिस यसैको खोजीमा छ तर पनि जान्न बाँकी यही प्रश्न छ । युवल नोहा हरारीको सेपियन्सले पनि यही सोच्थ्यो होला । २१ ‍औँ शताब्दीको मानिसले पनि यसैलाई खोजिरहेछ । भौतिक र प्रविधि विकासले संसारमा बाहिरी विकास त भयो तर सत्यका बारेमा एकमत […]

‘निक्षेपमा व्याजदर नबढाउनेमा हामी एकमत छौँ’

वाणिज्य बैंकका गतिविधिको असरबाट विकास बैंक पनि अछुतो छैनन्। राष्ट्र बैंकबाट ख वर्गको इजाजत पत्र पाएका २० वटा वित्तीय संस्थाहरु संचालनमा छन्। पछिल्ला गतिविधिबारे यिनै विकास बैंकहरु आवद्ध ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन’का सचिव तथा गण्डकी विकास बैंकका सिइओ रेशमबहादुर थापासँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीः वाणिज्य बैंकहरुले बचतमा ८ र मुद्दतीमा ११ प्रतिशत बढी व्याजदर नदिने…