इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौँ- इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्...

सम्बन्धित सामग्री

अध्यक्ष ओलीको अँगालोमा सुहाङ ! : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न -

सुहाङ नेम्वाङ : अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर […]

उपचुनावले बढायो एमालेको आत्मविश्वास

१७ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले उपचुनावको नतिजा आफ्नो पक्षमा पारेको छ । बझाङ (क) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् भने इलाम–२ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर …

सुहाङ ३९६० मतले अगाडि

इलाम –२ को मतगणना कार्यमा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङ ३९६० मतले प्रतिस्पर्धीलाई पछि पार्नुभएको छ । उहाँलाई ११ हजार ६१९ मत प्राप्त भएको छ ।

इलाम २ मा ६० र बझाङ (१) मा  ५० प्रतिशत मतदान, मतगणना आज

एमाले उम्मेदवार सुहाङ नेम्वाङ र कांग्रेस उम्मेदवार डम्बर खड्काले इलाम नगरपालिका– ७ स्थित महेन्द्ररत्न

इलाम-२ मा कांग्रेस र माओवादीले किन टुंग्याउन सकेनन् उम्मेदवार ?

१८ चैत, काठमाडौं ।१५ वैशाखमा उपनिर्वाचन हुने इलाम-२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरिसकेका छन् । एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई राईलाई उम्मेदवार बनाएका छन् । जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । तर […]

परिवारवादले बन्धक बनेको एमाले

काठमाडौं,१२ चैत । नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले वैशाख १५ गते हुने उपचुनावको लागि इलाम २ मा अधिवक्ता सुहाङ नेम्वाङ र बझाङ प्रदेश सभा (ख) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ०७९ को आम निर्वाचनमा इलामबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौ […]

सुहाङ नेम्वाङ : पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कि एमालेका मात्रै ?

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाई उठाउने

काठमाडौँ- नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।  जसअनुसार बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  । आगामी वै...

इलाम २ उपनिर्वाचन: एमाले र कांग्रेसका १३ जनाको नाम केन्द्रमा सिफारिस

इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले इलामले छ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीकोसचिवालय बैठकले छ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल, रिपल राई र सुहाङ नेम्वाङ रहेका छन् । आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि […] The post इलाम २ उपनिर्वाचन: एमाले र कांग्रेसका १३ जनाको नाम केन्द्रमा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....