शुक्रवारदेखि भारतमा प्रदर्शन हुँदै ‘हजार जुनीसम्म’

काठमाडौं : गत साउनमा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ भारतमा रिलिज हुने भएको छ। विकासराज आचार्य निर्देशित यस फिल्म भारतको नेपाली भाषी बसोबास गर्ने दार्जिलिङ, सिक्कम, लगायतको स्थानमा प्रदर्शन हुन लागेको निर्माण टिमले जनाएको छ। यहि फिल्मको लागि आर्यन सिग्देल यतिबेला भारत पुगेका छन्। भारतका विभिन्न स्थानमा उनी अभिनित

सम्बन्धित सामग्री

ब्रेकअपको चर्चाबीच फेरि एकसाथ काम गर्दै सारा र कार्तिक

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू 'भूल भुलैया ३' मा सँगै काम गर्ने भएका हुन्। यो फिल्म २०२४ मा प्रदर्शन हुँदै छ।...

ब्रेकअपको चर्चाबीच फेरि एकसाथ काम गर्दै सारा र कार्तिक

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू 'भूल भुलैया ३' मा सँगै काम गर्ने भएका हुन्। यो फिल्म २०२४ मा प्रदर्शन हुँदै छ।...

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा […] The post नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत-३ आज (शुक्रबार)बाट विश्वभर प्रदर्शन हुँदै छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए। चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। […]

भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमाघरमा हाउस फुल

काठमाडौं। नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी […]

भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमा घरमा हाउस फुल

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने […]

अमेरिकामा प्रदर्शन हुँदै ‘झिँगेदाउ’

स्वदेश प्रदर्शनमा दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्म ‘झिँगेदाउ’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्म सेप्टेम्बर १६ अर्थात भोली शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ अमेरिकाको केही हलमा रेगुलर शोको रुपमा शुक्रबारबाट रिलिज हुन लागेको जानकारी दिए । ‘हामीले पठाएको फाइलमा केही समस्या भएकोले शो संख्या निर्धारण भएको छैन’ देउजाले भने ‘त्यसका लागि फेरि फाइल जाँदैछ । भोली बिहानसम्म त सो हाल्छ होला ।&rs

बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुँदै

काठमाडौँ, ३० फागुन । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ । वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक […]