विद्यु्त् प्राधिकरणको अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ ।  प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो । काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ ।...

सम्बन्धित सामग्री

मध्य चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु

बेइजिङ (चीन) । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधवार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।  मुलुकको सरकारी प्रसारक सीसीटीभीले भनेको छ, ‘जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।’ रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनामा ‘दृढ नियन्त्रण’ को आह्वान गरे ।   सीसीटीभी रिपोर्टका अनुसार सिले निर्देशन जारी गर्दै भने, ‘मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनालाई रोकथाम गर्न आवश्यक छ ।’ घटनास्थलको सीसीटीभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारी सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमान्ड आगलागी भएपछि स्थानीय अधिकारीले स्थापना गरेका हुन् ।  विज्ञप्तिमा भनिएको छ, ‘अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।’ रासस/एएफपी

इजराइलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण

स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ।“पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ, “आईडीएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थलहरू, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमासका आतङ्कवादीलगायत कयौँ आतङ्कवादी लक्ष्यहरू पहिचान गरी प्रहार गरेको छ, कारवा

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली स्वचालित बनाइदै

विद्युत् वितरण सेवा प्रभावकारी बनाउन अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण भइरहेको छ । केन्द्रमा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।  यो केन्द्र काठमाडौँको स्युचाटारमा रहेको भारप्रेषण केन्द्र परिसरमा निर्माण भइरहेको छ ।...

विद्युत् वितरण कमान्ड नियन्त्रण केन्द्र बन्दै

विद्युत् वितरण सेवा प्रभावकारी बनाउन अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण भइरहेको छ । केन्द्रमा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।यो केन्द्र काठमाडौँको स्युचाटारमा रहेको भारप्रेषण केन्द्र परिसरमा निर्माण भइरहेको छ ।

अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

काठमाडौँ,२५ जेठ । नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ । प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ । प्राधिरकणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ […]

अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ। प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ।...

अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ । प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ । प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुगाएको छ । […]

लुम्बिनी प्रदेशका डिआइजी आचार्यको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । मन्त्रालयले आचार्यलाई चार महिनामै सरुवा गरेको हो आचार्यले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमान्ड लिएका थिए । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीलाई सरुवा गरिएको स्रोतले जनाएको छ । आचार्यलाई लागु औषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको हो ।

कोरोना नियन्त्रणको सम्पूर्ण कमान्ड प्रधानमन्त्रीले लिनुपर्छ : भट्टराई

कोरोना नियन्त्रण प्रभावकारी रूपमा गर्नका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बताएका छन् । मन्त्रालयबीच समन्वय अभाव रहकाले सरकारले प्रभावकारी रूपमा कोरोना नियन्त्रणका कदम चाल्न नसकेको भन्दै भट्टराईले कोरोना नियन्त्रणको सबै  जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने सुझाव दिएका हुन् ।

चीनको प्रस्ताव : तातोपानी नाकामा संयुक्त सुरक्षा कमान्ड - Naya Patrika

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र...पूरा पढ्नुहोस् »