आलुकाे मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित, ‘भारतीय आलुले बजार खाइदियाे’

सर्लाही – आलुको मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । आलु खनेर बिक्री गर्ने समयमा धमाधम आलुको मूल्य घटेपछि आफूहरू समस्यामा परेको बरहथवा नगरपालिका–२ हजरियाका किसान बद्री कटुवालले गुनासो गर्नुभयो ।  ‘माघको पहिलो हप्ता खेतबाटै आलु प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री भएको थियो, अहिले  मूल्य घटेर १८ रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्तामा आलुको मूल्य प्रतिकेजी १२ रुपैयाँले घट्यो, यो मूल्यमा आलु बिक्री गर्दा लागत मूल्य पनि उठ्दैन् । बिउ, मलखादको मूल्य बढ्दो छ । किसानले उत्पादन गरेको वस्तु...

सम्बन्धित सामग्री

अम्रिसोको मूल्य घट्दा किसान चिन्तित

गत वर्षको तुलनामा यसवर्ष अम्रिसोको मूल्य ओरालो लागेपछि मोरङका किसान चिन्तित बनेका छन् । अम्रिसोको मूल्यमा ५० प्रतिशतले गिरावट आएपछि किसान चिन्तित हुनु परेको हो । गत वर्ष यही समयमा अम्रिसोको प्रतिकेजी रु १३० सम्म रहेकोमा हाल पचास देखि ६० सम्ममा मात्र कारोबार भइरहको मोरङ लेटाङका अम्रिसो व्यवसायी गोपाल लुइँटेल बताउनुहुन्छ । “किसानसँग खरिद गरेको …

अम्रिसोको मूल्य घटेपछि इलामका किसान निराश

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । अम्रिसोको मूल्य गत वर्षको तुलनामा...

अम्रिसोको मूल्य घटेपछि किसान चिन्तित

फिक्कल– अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए ।  अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।  भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य […]

तरकारीले बजार नपाउँदा किसान चिन्तित

भरतपुर (चितवन) – तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन्। राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन्। बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताए। दैनिक सात/आठ जनालाई स्वदेशमै रोजगार दिँदै […]

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

काठमाडौँ । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।  इलामको रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एक लाख माथिले बिक्री भएको […]

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प

ओखलढुंगामा आलुले मूल्य नपाउँदा किसान चिन्तित

ओखलढुङ्गा । ओखलढुंगाको लेकाली क्षेत्रमा परम्परागत प्रविधिबाट उत्पादन गरिएको आलुले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । आलु पूर्णरुपमा अर्गानिक भएपनि अन्य आलुसरह बेच्नुपर्ने किसानको बाध्यता रहेकाे छ । झारपातका चपरीलाई डढाएर उत्पादन गरिने बुङ आलु साउन र भदौ महिनामा बजारमा आउने गर्छ । यस वर्ष जिल्लामा ६५ रुपैयाँमा आलु किनबेच भइरहेको छ । अन्य […]

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

काठमाडौँ,२७ साउन । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका […]

अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित

सल्यान : सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्।वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका छन्। गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका हुन्।  अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताए।बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरुमा १० रोपनीसम्म अ

ओलले उचित मूल्य नपाएपछि किसान चिन्तित

सर्लाही : अचार र तरकारीको रुपमा खाइने कन्दमुल ओलले उचित मूल्य नपाएपछि सर्लाहीका किसान चिन्तित भएका छन्। गत वर्ष प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म बिक्री भएको ओलले यस वर्ष भने प्रतिकिलो ३० रुपैयाँमा बिक्री नभएपछि किसानहरु चिन्तत भएका हुन््। विशेष गरी सर्लाहीको बरहथवा, शंकरपुर, हजरिया, राजघाटलगायत क्षेत्रका व्यावसायिक रुपमा ओल खेती गरिन्छ। फागुन÷चैतमा रोपिने ओल भदौदेखि बिक्रीका लागि तयारी हुन्छ। केही किसानले थोरै मूल्यमा नै ओल बिक्री गरिरहेका छन् भने केहीले बढी मूल्य पाउने आशामा भण्डारण