जनमोर्चाका सांसद कृष्ण थापा साधारण सदस्यबाटै निष्काशित

पोखरा । जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेश सभामा सदस्य समेत रहेका थिए । सांसद थापालाई पहिलो चरणमा १ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।उनले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्

सम्बन्धित सामग्री

जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि थापालाई पार्टीले पदमुक्त गर्ने भनी गरेको निर्णय सदर भएको हो। यसअघि कारबाही विरुद्ध थापाले दायर गरेको रिटमा अदालतले जेठ २३ गते अन्तरिम आदेश जारी गर्दै उनको पद थमौती गरेको थियो। त्यसविरुद्ध प्रदेससभा सचिवालय र राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदनमा सोमबार सुनुवाई गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खार

सांसद कृष्ण थापा प्रदेश प्रमुखकाे कार्यालयमा

कास्की । जनमोर्चा नेपालले कारबाही गरेका सांसद कृष्ण थापा गण्डकी प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

काठमाण्डौ – राष्ट्रिय जनमाेर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो । यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनम...

तटस्थ बसे जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापा

जनमोर्चाले पार्टी सदस्य र संसद सदस्यबाट कारबाही गरेका सांसद कृष्ण थापा तटस्थ बसेका छन्।

‘सांसद पद गएर के भो, आत्मसम्मान गुमाएको छैन’

२० जेठ, पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको दिन २२ माघ २०७४ मा आकर्षणको केन्द्र बनेका थिए, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा । पहिलो पटक रोस्टममा बोल्न उभिएका थापाले बागलुङे लवजमा संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ संज्ञा दिएपछि अरु पार्टीका सांसद मुखामुख गरेका थिए । संघीयताको विरोध गर्दागर्दै प्रदेशसभा सांसद भएका थापाले त्यही […]

गण्डकी प्रदेश सदस्य कृष्ण थापा पदमुक्त

पोखरा। गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। आजको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आजको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए। थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित सांसद हुन्।

राष्ट्रिय जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त

कास्की – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ । आजै बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएकाे सूचना पढेर जानकारी गराउने तयारी छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारकाे पक्षमा हस्ताक्षर नगरेपछि उहाँलाई जनमाेर्चाले कारबाही गरेको हो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

गण्डकी प्रदेश : जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएका छन् ।

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले बिहीबार दिउँसो १२ बजे प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको पत्र बुझाएका छन् । थापालाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएसँगै उनलाई यसबारे जानकारी गराइसकिएको प्रदेशसभाका […]

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

२० जेठ, पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त […]