छाङरुका स्थानीयको स्वास्थ्य जाँच गर्न हिउँ छिचोल्दै ७ दिन लगाएर पुग्यो सशस्त्रको डाक्टर टोली

काठमाडौं: सशस्त्र प्रहरी बलको चिकित्सक टोलीले दार्चुलाको व्यास गाउँपालिका १ स्थित छाङरुमा स्वास्थ्य जाँच गरेको छ। एपीएफ अस्पतालका डाक्टर रेनिश भट्टराईको संयोजकत्वमा ६ सदस्यीय टोली ७ दिन लगाएर छाङरु पुगेको थियो। हिउँद याममा नेपालतिरको जोखिमपूर्ण घोडेटो बाटोमा हिउँ छिचोल्दै गएको सशस्त्रको डाक्टर टोलीले छाङरुमा ५५ जनाको र दुम्लिङमा ३५ जनाको…

सम्बन्धित सामग्री