२४ घण्टा नबित्दै पर्सामा फेरि एक जनाकाे काेराेनाबाट मृत्यु

पर्सा : २४ घण्टा बित्न नपाउँदै पर्सामा फेरि अर्का पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। मृतकको वीरगन्जको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका समयमा मृत्यु भएको हो।  शुक्रबार मध्याह्न उनकाे मृत्यु भएको अस्पतालले जनाएको छ। साउन ३२ गते कोरोना संक्रमण पुष्टि भई ती पुरुष अस्थायी कोभिड अस्पता...