दुर्गा प्रसाईंलाई वार्तामा आउन प्रधानमन्त्रीले पठाइन् पत्र

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई वार्तामा बोलाएकी छन् ।