राजपाका कार्यकर्ताद्वारा आफ्नै दलका मन्त्रीलाई कालोमोसो लगाउने प्रयास

३ फागुन, जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै दलका मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई शनिबार बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास …