राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीनन सरकारले अनुदानमा दिने कोरोना बिरुद्धको खोप मंगलबार आइपुग्ने भएको छ । सो खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ जाँदैछ । सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ । राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा उहाँले नेपाललाई १० लाख …