सिन्धुली । सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनले “एक घर एक धारा”, गाँउपालिकाको अभिभारा भन्ने नीति पारित गरेको छ । साेही पालिकाले आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनमा नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा राखिएको हो । सुनकोशी गाँउपालिका भौगोलिक हिसाबले […]