काठमाडौं । होन्डाले नयाँ एड्भेन्चर टुरर मोटरासइकल सार्वजनिक गरेको छ । कम्पनी होन्डा सीबी २०० एक्स एड्भेन्चर मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीेको नेकेड स्ट्रीट फाइटर हर्नेट २.० मा आधारित नयाँ एडभेन्चर मोटरसाइल १ लाख ४४ हजार ५०० ( एक्स सोरुम ) भारतीय रुपैयाँमा सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै भारतभर यसको बुकिङ […]