काठमाडौंमा ३.१ को म्याग्निच्यूड भूकम्प

न्इुज अफ नेपाल, काठमाडौं । सोमबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अाज दिउँसो साढे २ बजे काठमाडौंमा भुइँचालोको धक्का महसुस गरिएको हो । ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र कुलेश्वर रहेको केन्द्रले बताएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोकको ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । यो भूकम्प पराकम्प नभएको केन्द्रले जनाएको छ । यसअघि गत ७ गते राति १ बजेर १९ मिनेटमा मकवानपुर केन्द्रबिन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प कति म्याग्निच्यूडको थियो र केन्द्र कहाँ थियो भन्नेबारे केही बेरमै जानकारी आउने भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए।

एका विहानै काठमाडौंमा शक्तिशाली भूकम्प

काठमाडौंमा आज (साउन २१ गते शनिबार) एकाविहानै भूकम्पक गएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । केही दिन अभि खोटाङमा शक्तिशाली भूकम्प गएर त्रस्त भैरहेको जनजीजनमा आज विहानको भूकम्पले अरु तर्साएको छ । यद्यपि यो भूकम्प गोरखा भूकम्पकै पराकम्पनन बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् …

काठमाडौंमा भूकम्पको धक्का,केन्द्रबिन्दु खोटाङ

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।...

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।यसअघि  गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।

काठमाडौंमा भूकम्पको धक्का

२१ असार, काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

मध्यराति काठमाडौंमा भूकम्प

काठमाडौं : काठमाडौंको कलंकीलाई केन्द्र बनाएर मध्यरातमा भूकम्प गएको छ। मंगलवार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ।