रामचन्द्र कसरी त्यागी ? पढ्नुहोस्, उनको चट्टानी लोभलालचका शृंखला

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने निर्णय गरेका छन् । यस्तो निर्णय किन घातक छ ? केही चिन्तन गरौँ ।  अलि पहिलेको कुरा रामचन्द्र पौडेल र पुष्पकमल दाहाल प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । एमालेका अध्यक्ष झलनाथ खनालले यी दुईमध्ये क…