मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयन बाहिर

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमारयस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर […]

सम्बन्धित सामग्री

बालोन डिओरको लागि मेस्सी र नेयमार मनोनयनमै परेनन् !

काठमाण्डाै – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजका अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिल नेयमारयस वर्षको बालोन डिओरको मनोनयनमा पर्न असफल भएका छन् ।फ्रान्स फुटबल म्यागजिनले आउँदो अक्टोबरमा प्रदान गरिने बालोन डीओर अवार्डका लागि ३० जनाको मनोनयन सार्वजनिक गरेको छ । तर मनोनयनको सूचीमा  सर्वाधिक ७ पटक बालोन डिओर जितेका मेस्सी परेका छैनन् । उनि सन् २००६ देखि लगातार मनोनयमा पर्दै आएका थिए । यस्तै पिएसजीकै नेयमार पनि मनोनयना परेका छैनन् । मनोनयनको सूचीमा म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्...

बालोन डी’ओर मनोनयनको सूचीमा अटाएनन् मेस्सी र नेयमार

बालोन डी’ओर आयोजक फ्रान्स फुटबलले नयाँ सिजनको अवार्डका लागि मनोनयन सर्वाजनिक गरको छ । आज सार्वजनिक भएको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी र नेयमार बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकको विजेता मेस्सी अटाएका छैनन् । उनीसँगै क्लबका स्टार खेलाडी नेयमार पनि अटाएनन् । मेस्सी सन् २००६ पछि पहिलो पटक मनोनयनमा नअटाएका हुन् ।यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा मनोनयनमा परेका छन् । त्