काठमाडौँ– काठमाडौँ विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक २०४८ को निर्वाचित सरकारले सदनको पहिलो बैठकमा प्रस्तुत गरेको थियो । देशमा एउटामात्र विश्वविद्यालय रहेको परिप्रेक्ष्यमा त्रिभुवन विश्वविद्यालयको परिपूरकको हिसाबले यस विश्वविद्यालयको स्थापना भएको थियो ।
काठमाडौँ विश्वविद्यालय स्थापनाको ३० वर्ष पुगेको छ । यो अवधिमा…