कोरोना अपडेट : आइतबार संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : गत २४ घन्टामा देशभर ६ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ९ सय २० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ सय ७९ जना संक्रमित भेटिएका हुन्। आज ७ जना संक्रमितको मृत्यु भएको छ।यस्तै आज १ हजार ४ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्बन्धित सामग्री

कोरोना अपडेट- थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौं,५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।

कोरोना अपडेट : थपिए १७ जना संक्रमित

काठमाडौं, २२ बैशाख । १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्। हालदेशभर १ सय ६२ जना […]

कोरोना अपडेट : ६० जना संक्रमित थपिए

काठमाडौं, १७ बैशाख । ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ७३ जनामा कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १४ सय २६ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित […]

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

काठमाडौं : शुक्रबार देशभर ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा २५३५ जनमा गरिएको परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो। आज १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै हाल देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन। सक्रिय संक्रमित मध्ये ९ जना आइसियुमा ३६ जना संस्थागत आइसोलेशनमा र ९६८ जना होम आइसोलेशनमा रहेका छन। यस्तै काठमाडौं उपत्यकामा पनि कोभिडका संक्रमित घट्दै गएका छन। हाल काठमाडौंमा ४१४ जना ललितपुरमा १२६ र भक्तपुरमा १८ जन

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने दोब्बर

काठमाडौं : गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो। आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १८ जना आइसियूमा‚ ६४  जना संस्थागत आइसोलेशनमा र १ हजार ७६६ जना होम आइसोलेशनमा रहेका छन्। हाल काठमाडौंमा ६९६ जना&sbq

कोरोना अपडेट : आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ५८७ जनामा गरिएको परीक्षणमा १०४ जना संक्रमित भेटिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ भने यही समयमा २०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ३१६ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना संक्रमित भेन्टिलेटरमा, १४ जना आइसियुमा, ८० जना संस्थागत आइसोलेशनमा र २ हजार २३६ जना होम आइसोलेशनमा र

कोरोना अपडेट : २२१ जना संक्रमित थपिँदा २०६ संक्रमणमुक्त

काठमाडौं : सोमबार देशभर २ सय २१ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर ४ हजार ५८ जनामा गरिएको परीक्षणमा २२१ जना संक्रमित भेटिएका हुन्। आज २०६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा‚ ३८ जना आइसियमा‚ १३२ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने २ हजार ३१२ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्। काठमाडौं उपत्यक

कोरोना अपडेट : २४ जना संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २४ जना संक्रमित थपिँदा ५१ जना संक्रमणमुक्त भएका हुन्।आज ५ हजार ५ सय ८७ जनामा गरिएको परीक्षणमा आज २४ जना संक्रमित थपिएका हुन् भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन। हाल देशभरि ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि आइसियू र भेन्टिलेटरमा गरि १७ जना संक्रमित उपचाररत छन्। हालसम्म देशमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध&n

कोरोना अपडेट : आज संक्रमणमुक्त हुनेको संख्या धेरै

काठमाडौं : आइतबार कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्।यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।