अफगानिस्तामा तालिबानद्वारा १० सैनिक र तीन सर्वसाधारणको हत्या

काबुल । अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना

सम्बन्धित सामग्री

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

काठमाडाैं । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् । प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको […]

युक्रेनमा पहिलो युद्ध–अपराध मुद्दा प्रारम्भ

किभ । रुसले आफूमाथि गत २४ फ्रेब्रुअरीमा आक्रमण शुरु गरेयता युक्रेनले पहिलो पटक युद्ध अपराध मुद्दा सुरु गरेको छ । एक निहत्था सर्वसाधारणको हत्या गरेको अभियोगमा २१ वर्षिय सैनिकलाई अदालतमा उभ्याइएको छ ।  भादिम सिसिमारिन नामक ती सैनिक किभमा सुरु भएको प्रारम्भिक सुनुवाइको दौरान अदालतमा उपस्थित भएका हुन् । यदि, अभियोग...

कश्मीरमा गोली हानाहान, पाँच भारतीय सैनिक मारिए

श्रीनगर । भारत प्रशासित कश्मीरमा भएको गोली हानाहानमा कम्तीमा पाँच जना भारतीय सैनिक र दुई जना लडाकुको मारिएका छन् । गत हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले कारबारही अभियानलाई तीव्र पारेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको सीमा नजिकै संदिग्ध आतंकवादीसँग भएको गोलाबारीमा पाँच सैनिक मारिएको एक सैन्य अधिकारीलाई उद्धृत गर्दै बताएको रोयटर्सले जनाएको छ...

पञ्जशीरमा तालिबानले कम्तीमा २० जनाको हत्या गरेको खुलासा

अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानले कम्तीमा २० सर्वसाधारणको हत्या गरेको बीबीसीले खुलासा गरेको छ । पञ्जशीर उपत्यकामा तालिबान र विपक्षी बीच झडपको स्थिति छ । उक्त उपत्यकामा सञ्चारका सबै माध्यम काटिएका छन् तसर्थ यहाँको स्थितिबारे यकिन जानकारी प्राप्त गर्न गाह्रो छ तर बीब्ीसीले आफूसँग यसको प्रमाण भएको दाबी गरेको छ ।बीबीसीद्वारा प्राप्त फुटेजमा पञ्जशीरको एक धुलाम्मे सडकमा सैनिक पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकूले घेरिरहेको देख्न सकिन्छ । ती व्यक्तिमाथि बन्दुक प्रहार गरिन्छ र उनी भुइँमा लड

म्यानमारमा सेनाको ज्यादती, हालसम्म ८ सय ९० जना मारिए

एजेन्सी । म्यानमारमा सेनाले गोली प्रहार गरी २५ जना सैनिक शासन विरोधी लडाकु र सर्वसाधारणको हत्या गरेको छ । म्यानमारको मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । ट्रकमा सवार सेनाको टोलीले सागाइङ क्षेत्रमा प्रवेश गरी लडाकुहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको थियोे । सोही क्रममा सेनाले बाटोमा हिंडेका […]

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।