उजुरीमाथि अनुसन्धान गर्न पर्याप्त जनशक्ति नरहेको न्यापरिषद्को गुनासो छ । हाल परिषद्का अध्यक्षसमेत रहेका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले कानुन दिवसका दिन सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित कार्यक्रममा अनुसन्धान गर्न जनशक्ति अभाव...