के गर्भ मै रुन्छन् बच्चा ?

कम्पन र ध्वनी महसुस गरेपछि बच्चाले जिब्रो फराकिलो बनाउँदै तीनपटकसम्म लामो श्वास फेरेको थियो । साथै हातले चिउडो छोएर टाउकोलाई पछाडि लगेको थियो ।

सम्बन्धित सामग्री

जब फुपुले जन्माइन् आफ्नै दाइको बच्चा, यस्तो छ अनौठो कहानी

एजेन्सी । दाजुभाई र दिदीबहिनीबीचको पवित्र सम्बन्धमा सायद कुनै दिदी बहिनीले आफ्नो दाजुभाइको गर्भ राखेर बच्चा जन्माउने कुरा हामीले कल्पना पनि गर्न सक्दैनौँ । तर अमेरिकामा एकजना युवतीले आफ्नै दाइको बच्चालाई जन्म दिएकी छिन् । आफ्नै दाइको बच्चालाई गर्भमा राखेर जन्म दिँदा आफुले निकै खास अनुभूति गरेको र सो बच्चा आफ्नो सबैभन्दा विशेष भतिजोको रुपमा […]

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको पनि चिन्ता । सामान्यतया सुत्केरी भएको ६ महिनापछि महिनावारी सुचारु हुन्छ । तर कसैको महिनावारी नखुलीकनै पनि गर्भ रहन सक्छ । त्यसैले बच्चा जन्मिएको ६ महिनासम्म […]

सिन्धुलीमा बाबुबाट बलात्कृत बालिकाले बच्चा जन्माइन्

सिन्धुली । महिला विरुद्ध हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संचालन रहेकै समयमा सिन्धुली जिल्लामा भने बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो । ती बालिका १३ वर्षकी हुँदा आफ्नै बाबुबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । […]

अब के सिन्थेटिक बच्चा जन्मिएलान्  ? बायोटेक फर्मको नयाँ योजना !

अगस्ट महिनाको सुरुवातमा केही वैज्ञानिकले मुसाको सिन्थेटिक भ्रूण बनाएको दाबी गरेका छन् । अब न भालेको वीर्यको आवश्यकता पर्छ न नै पोथीको अण्डा । न बच्चा हुर्किन गर्भ नै चाहिन्छ । भविष्यमा के बच्चाहरु यसरी नै जन्मेलान् त भनेर प्रश्न उठ्न थालेका छन् । के कुनै पनि जीव वा व्यक्तिको भाले र पोथीले एक–अर्कासँग शारीरिक सम्बन्ध स्थापित नगरिकनै सिन्थेटिक बच्चा जन्माउन सकिन्छ त ? के ती बच्चाहरुसँग तपाईंको लगाव होला ? आखिर यो प्रोजेक्टको उद्देश्य के हो ?वैज्ञानिक यी सिन्थेटिक भ्रूणलाई विकसित गरेर असाध्यै

‘तीन महिनासम्म गर्भ खेर जाने जोखिम धेरै हुन्छ’

सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ।  गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ। पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको तथ्याङक पनि सार्वजनिक भइरहेका छन्। अस्पतालमा बच्चा खेर जाने समस्या लिएर […]

१६ वर्षीय किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पुष्टि

बैतडी : बैतडीमा एक १६ वर्षीय किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पुष्टि भएको छ। मेलौली नगरपालिका घर भएकी किशोरीको पेटमा बच्चा रहेको पुष्टि भएको हो।जिल्ला अस्पतालमा गरिएको मेडिकल रिपोर्टले ती किशोरी पेटमा ८ महिनाको बच्चा देखाएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। किशोरीका आफन्तले ३ महिना अगाडि बलात्कृत भएकी भन्दै जेठ १४ गते प्रहरीमा उजुरी दिएको थियो। बलात्कृत भएपछि पेटमा गर्भ रहेको भनेर उजुरी दिएपछि प्रहरीले मेडिकल गराएको थियो। किशोरी गर्भवती

गर्भ रहेको ३५ वर्षसम्म महिलाको पेटमा ७ महिनाको बच्चा !

के तपाईंले कुनै महिलाले वर्षौँदेखि आफ्नो पेटमा बच्चाको भ्रूण पालेर राखिरहेको सुन्नुभएको छ ? गर्भ रहेको नौ महीनामा बच्चा जन्मिने मानव जातिमा ३५ वर्षदेखि पेटमा गर्भ बसिरहेको कुरा पत्याउन गाह्रो हुन्छ । तर अल्जेरियामा एकजना महिलाको पेटमा ३५ वर्षदेखि गर्भ बसिरहेको छ । समाचार अनुसार अल्जेरियामा एकजना ७३ वर्षीया महिलाको पेटमा अचानक भयंकर दुखाई महसुस […]

गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश पैदा भयो । तर अमेरिकामा यस्तो त्यस्तो अभियोग खेप्ने उनी मात्र एक्ली महिला भने होइनन्। सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा […]

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

४ कात्तिक, काठमाडौं । ‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’ पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुसीले गदगद छन् । निजी […]