कोरोना अपडेट : थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको

सम्बन्धित सामग्री

कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,११ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९ र एन्टिजेनबाट ५२१ नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो। यो […]

कोरोना अपडेट- थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौं,५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।

कोरोना अपडेट : ७६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, २३ बैशाख । पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन्। यस्तै, मन्त्रालयले […]

कोरोना अपडेट : थप ३१ जनामा कोरोना संक्रमण

काठमाडौँ-  पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै […]

कोरोना अपडेट : थप १९ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार २ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२ […]

कोरोना अपडेट : थप ५ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परीक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण बुधबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ […]

कोरोना अपडेट : थपिए १८०१ नयाँ संक्रमित, २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३२६ नमूना परीक्षणमध्ये एक हजार ७०४ पीसीआर र २५३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख २९ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ५३३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ...

कोरोना अपडेट : थपिए २६२४ संक्रमित, २० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५६३ नमूना परीक्षणमध्ये एक हजार ९४७ पीसीआर र ६७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म ८ लाख पाँच हजार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ३२० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८० हज...

कोरोना अपडेट : ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बिहीवार ९ सय ३१ जनामा एन्टिजेन पोजेटिभ र ३ हजार ७ जनामा पीसीआर पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै मुलुकभर ७ लाख ७३ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार बिहीवार २ हजार १२ संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।  बिहीवार ३७ जना संक्रमितको मृत्यु भएको छ ।  यससँगै हालसम्म मुल...