श्रमिकका लागि अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य हो: शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौँला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले आज मनाइँदै गरिएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै श्रमिकहरूलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।प्रदेश प्रमुख शर्माले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा

सम्बन्धित सामग्री

स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकौं : डा. भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् । पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा.भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् । उनले शुक्रबार बिहान एक […]

बालेनसँग बाबुरामको माग- स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकौं

३१ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् । पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा. भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् । ‘काठमाडौं […]

बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया

दोहा – बहराइनमा कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका विषय सम्बन्धमा त्यहाँस्थित नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। कार्यक्रममा बहराइनका नेपाली राजदूत तीर्थराज वाग्लेले नेपालीका श्रम समस्या, चासो र हितका विषयमाथि दूतावासले गर्दै […]

इजरायली श्रमिकका लागि आयो भिसा

काठमाडौं, साउन ४ । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो । वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान […]

जोखिम क्षेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : मन्त्री कुँवर

काठमाडाैं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा क्रियाशील श्रमिकका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन्।नेपाल इलेक्ट्रिसियन सङ्घले आज आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले इलेक्ट्रिसियन व्यवसाय धेरै जोखिम हुने क्षेत्रमा पर्ने भएकाले त्यहाँका श्रमिकका सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।आफूले सधैँ श्रमिक र मजदुर वर्गको न्यायका पक्षमा सङ्घर्ष गरेकाले उनीहरूका समस्या समाधानका साथै सुरक्षाका लागि सधैँ संवेदनशील रहेको बताउँदै

एनआरएनए कतारद्वारा महिला श्रमिकका समस्याको बारेमा छलफल

काठमाडौँ – कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ। गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा अयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याको बारेमा छलफल भएको थियो। कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना […]

श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षामा निजी तथा अनौपचारिक र वैदेशिक रोजगारीमा सहभागी …

श्रमिकका गुनासो सम्बोधन गर्न श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरुको अभिमुखिकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरु दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो रहेको बताउँदै श्रमिकका समस्या समाधानका […]

स्थानीय तहको निर्वाचन र श्रमिकका सवाल

संघारमा आइरहेको स्थानीय तहको निर्वाचनमा श्रमिकका सवाललाई लिएर राजनीतिक दललाई ध्यानाकर्षण गराउन जरुरी छ । राजनीतिक दलले निर्वाचनका क्रममा केन्द्रीय र स्थानीय तहबाट तथा स्वयं उम्मेदवारबाट पनि जारी गरिने चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रमा श्रमिकका सवाललाई सम्बोधन गराउन र पार्टी तथा उम्मेदवारलाई प्रतिबद्धता व्यक्त गराउन विशेषतः ट्रेड युनियनले भूमिका निर्वाह गर्न आवश्यक छ । मुलुकको आर्थिक–सामाजिक […] The post स्थानीय तहको निर्वाचन र श्रमिकका सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

कतारमा विदेशी श्रमिकका लागि आममाफी योजना

रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसिरहेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफीको योजना ल्याइएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले कागजातविहीन विदेशी श्रमिकका लागि स्वदेश फर्कने वा रोजगारी नियमित गर्न सक्ने दुई विकल्प दिएर आममाफीको घोषणा गरेको हो ।विभिन्न कारणले लामो समयदेखि बिना कागजात काम […]