उपत्यका विकास प्राधिकरणले नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गरेको छ । प्राधिकरणले हालसम्म गर्दै आएका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेको हो । छलफल कार्यक्रममा प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले काठमाडौं प्राधिकरणको उद्धेश्य काठमाडौं उपत्यक...