आणविक हतियार देखाउँदै किमले भने– दक्षिण कोरिया र अमेरिका शान्तिका बाधक

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकाको शत्रुतापूर्ण नीति तथा दक्षिण कोरियाको सैन्य तयारीका कारण आफ्नो देशले हतियार विकसित गर्नुपरेको बताएका छन् ।  रक्षा विकास प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै किमले आत्मरक्षाका लागि सैन्य क्षमता बढाइरहेको र युद्ध गर्ने उद्देश्य नलिएको बताए भनी उत्तरको सरकारी समाचार संस्था केसीएनएले खबर दिएको छ ।  ‘अमेरिकाले आफू हामीप्रति शत्रुतापूर्ण नरहेको भन्दै आएको छ तर धरातलीय यथार्थ त्यसविपरीत छ,’ किमले बताए ।  ‘हाम्रा उत्तराधिकारीहरूका लागि भए पनि ...

सम्बन्धित सामग्री

दक्षिण कोरिया कब्जा गरिदिने किम जोङ उनको चेतावनी, रुष्ट बन्यो अमेरिका

अमेरिका र दक्षिण कोरियाले दोहोर्‍याउँदै संयुक्त युद्ध अभ्यास गरेपछि उत्तर कोरिया भड्किएको छ ।

उत्तर कोरियाबाट एकै दिन २३ मिसाइल : जवाफमा दक्षिण कोरियाबाट तीन मिसाइल प्रहार

लामो र कटुतापूर्ण शत्रुतालाई कायम राखेका अमेरिका–दक्षिण कोरिया र उत्तर कोरियाबीच थप तनाव बढेको देखिँदै छ । एसियाली मुलुक उत्तर र दक्षिण कोरियाले एक–अर्कातर्फ शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका छन् । दुवै देशले...

संयुक्त सैन्य अभ्यास रोक्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आह्वान

प्योङयाङ – उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । ‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकरावको चरणमा प्रवेश गरेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य […]

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक […]

अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली […]

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ । उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै …

बोर्डर म्यान अफ नेपाल सार्वजनिक

यस पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव र त्यसबाट पाएको सीमा शिक्षा उल्लेख गरिएको छ।’...

किम जोङ्ग–उनकी बहिनीले दिईन दक्षिण कोरिया र अमेरिकालाई धम्की

एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।