पीएम कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश १ खेल्दै

१९ पुस, काठमाडौं । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार विभागीय टोली एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदैछन् । दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को सेमिफाइनलमा घरेलु […]