३१ वैशाख, गुल्मी । ठेकेदार कम्पनीले पूरा भुक्तानी नपाएको भन्दै भवनमा ताल्चा लगाएपछि गुल्मीको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल अलपत्र बनेको छ ।
०८० असारमै निर्माण पूरा भइसकेको उक्त भवनमा ताल्चा लाग्दा एक वर्षसम्म प्रयोगमा आउन …
१३ चैत, दाङ । भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज भएको छ । त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा तालाबन्दी गरिदिएका हुन् । वलीले ८ कोठे र ४ कोठे गरी दुईवटा भवनमा चैत ३ गतेदेखि ताला […]
सल्यान, चैत ७ । सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन । त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित […]
सल्यान : सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।जिल्लाको त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाईमा समस्या भएको विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले बताए। विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्
पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी आयोजनाको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। धारामा पानी आए पनि रकम भुक्तानी नहुँदा नयाँ सहरको खानेपानी योजनाको उद्घाटनसमेत हुन सकेको छैन। दुई वर्ष लगातार उधारोमा काम गरेर धारामा पानी ल्याए पनि ६८ लाख रुपियाँ भुक्तानी नपाएको ठेकेदार दानसिंह रावलले गुनासो गर्नुभयो।
विद्यालय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। चार दिन पहिलेदेखि लागेको ताला अझै खुलेको छैन। त्रिवेणी गाउँपालिका–१, रिट्ठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले विद्यालयका दुईवटा भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।