चीनमा चालकरहित भाडाको कार

एजेन्सी। चीनमा बाइडु कम्पनीले चालकरहित भाडाको कार चलाउन सुरु गरेको छ। आइतबार सुरु गरिएको यो सेवा चीनको पहिलो हो। उक्त कारमा चालक सिटमा सुरक्षा सदस्य बस्छन् र अप्ठेरो पर्दा उद्दार गर्छन्। चीनमा एकैसाथ १० वर्गकिलोमिटर क्षेत्रमा १० वटा अपोलो रोबोट्याक्सी चलाउन थालिएको हो। यात्रुले उक्त कार चढ्दा ३० युआन तिर्नुपर्छ। ट्याक्सी पर्यटकको आकर्षण बन्न थालेको बाइडुले बताएको छ।

सम्बन्धित सामग्री

चीनमा नविकरणीय ऊर्जाबाट चल्ने सवारी साधनको बिक्री ८२ प्रतिशतले बढ्यो

बेइजिङ- चीनमा नविकरणीय ऊर्जाबाट चल्ने सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिक रूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ । विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४८३, ००० वटा त्यस्ता सवारी साधन विक्री भएको थियो । यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक […]

चीनमा कारले ठक्कर दिंदा ५ जनाको मृत्यु

एजेन्सी । चीनमा पैदलयात्रुमाथि जथाभावी कार चलाउने ब्यक्ति पक्राउ परेका छन । चीनको ग्वाग्झउमा एक ब्यक्तीले जथाभावी कार चलाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो । घटनामा १३ जना घाइते भएका छन् । ठक्कर दिने बित्तिकै ती ब्यक्तिले कारबाट निस्केर हावामा नोट फालेपछी सर्वसाधारण आक्रोशित बनेका थिए । जानाजान सर्वसाधारणको ज्यान लिएको भन्दै आक्रोशित भीडले ती युवकमाथि […]

चीनमा मानिसको भीडमा कार हाँक्दा ५ जनाको मृत्यु

बेइजिङ ।  चिनियाँ प्रहरीले ग्वान्झाउमा पाँच जना पैदलयात्रीको मृत्यु हुने गरी  कार हाँकेर १३ जनालाई घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति सर्वसाधारणको  जनआक्रोश फैलाएको छ । धेरैले मानिसलाई जानाजानी लक्षित गरेर आक्रमण

चीनमा तेस्रो तल्लाबाट विद्युतीय कार खस्दा दुई जनाको मृत्यु

काठमाडौँ- तीन तल्ला माथिबाट विद्युतीय कार खस्दा चीनमा दुई जनाको मृत्यु भएको छ । चीनको साङ्घाइमा रहेको कार निर्माता कम्पनी नियोको मुख्यालयस्थित तेस्रो तल्लाबाट विद्युतीय कार खसेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त कम्पनीको कार परीक्षण केन्द्र मुख्यालय रहेको भवनको तेस्रो तल्लामा थियो । घटनामा मृत्यु हुनेमा कम्पनीका एकजना कर्मचारी एवम् अर्को साझेदार कम्पनीसँग […]

चीनमा स्वचालित कार : उत्पादनबाट अब सेवातर्फ

चीनको स्वचालित कारमा पहिले नै आधारभूत परिवर्तन आइसकेका छन् । उदाहरणका लागि हामी स्वचालित उद्योगलाई लिन सक्छौँ । चीनमा रोबो ट्याक्सी २०२१ मै सडकमा संचालनमा आउन थालिसकेका छन् । यो व्यवसायिक रुपमै हुन थालेको छ । यी सवारीहरू पूर्ण रुपमा स्वचालित रुपमा गुड्दै यात्रुहरुलाई ओसार्न थालेका छन् । यो कार संचालन गर्न कुनै चालकको आवश्यकता पर्दैन । २०४० सम्ममा स्वचालित ३ करोड ३० लाख नाघ्ने अपेक्षा गरिएको छ । २०३५ मै पनि ५० लाख नाघ्ने अपेक्षा गरिएको छ । यो विश्वव्यापी बिक्रीको एक चौथाई अर्थात २५ प्रतिशत

चीनमा एउटा पुल भत्किदा चार जनाको मृत्यु, आठ जना घाइते

एजेन्सी । चीनमा एउटा पुल भत्किदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । चीनको हुबेइ प्रान्तको एझोउ शहरको ‘एक्सपे्रस वे’ मा पर्ने पुल भाँचिएको हो । सो पुलमा ३ वटा ट्रक र एउटा कार सवार रहेको बेला दुर्घटना भएको हो । दुर्घटना हुँदा एउटा ट्रक ३ टुक्रा भएको थियो । […]

प्रदर्शनीमा वायुको प्रदूषण कम गर्ने कार

काठमाडौं। वायुबाट प्रदूषण कम गर्ने कार ब्रिटेनको गुडवुड फेस्टिभल अफ स्पिडमा प्रदर्शनीमा राखिएको छ। ब्रिटिस डिजाइनर थोमस हिथरविकले निर्माण गरेको यस एरो कार सन् २०२३ मा चीनमा उत्पादन हुने जनाइएको छ। यो कार मानिसले पनि चलाउन मिल्ने र आफै पनि चल्ने गरी उत्पादन हुने बताइएको छ। यो कारको मूल्य लगभग ४०,००० पाउन्ड पर्ने बताइएको छ।

चीनमा चालकरहित भाडाको कार

एजेन्सी। चीनमा बाइडु कम्पनीले चालकरहित भाडाको कार चलाउन सुरु गरेको छ। आइतबार सुरु गरिएको यो सेवा चीनको पहिलो हो। उक्त कारमा चालक सिटमा सुरक्षा सदस्य बस्छन् र अप्ठेरो पर्दा उद्दार गर्छन्। चीनमा एकैसाथ १० वर्गकिलोमिटर क्षेत्रमा १० वटा अपोलो रोबोट्याक्सी चलाउन थालिएको हो। यात्रुले उक्त कार चढ्दा ३० युआन तिर्नुपर्छ। ट्याक्सी पर्यटकको आकर्षण बन्न थालेको बाइडुले बताएको छ।

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना सांघाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो ।

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ। यो कारखाना शांघई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पूँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थ...