चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

काठमाडौं: उच्च अदालतका मुख्य न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। परिषद्ले फागुन २८ गते चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। शुक्रवार संसदीय सुनुवाइ समितिले…

सम्बन्धित सामग्री

सर्वोच्च बारले भन्यो–सर्वोच्चमा नहकुलको योग्यता पुगेको छैन

काठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरे । सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै आपत्ति जनाए ।  ‘जन्म मिति हेरेर न्यायाधीश नियुक्त गर्ने परम्पराको सुरुवात भयो