नौ किलो गाँजा बरामद

बारा, सिमरा । इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ ।  प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित...

सम्बन्धित सामग्री

विराटनगरको सीमावर्ती क्षेत्रमा १९६ किलो गाँजा बरामद

७ मंसिर, विराटनगर । विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ । प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको […]

हेटौंडाबाट ३०५ किलो गाँजा बरामद

मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।थानाभर्‍याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो । टिपरका चालक ९गाँजा ओसारपसारमा

रौतहटमा दुई क्विन्टल गाँजा बरामद

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय

रौतहटबाट २०४ किलो गाँजा बरामद

१३ भदौ, रौतहट । रौतहट प्रहरीले सदरमुकाम गौरबाट २०४ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । गएराति १ बजेको समयमा गौर-२ बकैया नदीको किनारबाट सो गाँजा बरामद भएको हो । अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरीबल नेपाल वेस क्याम्प गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको […]

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद

सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।  जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेको छ।नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा विशेष सूचनाको आधारमा  गाजा बरामद गर

सिराहामा एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

३१ साउन, जनकपुरधाम । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको […]

६१ केजी लागुऔषध गाँजा बरामद

प्लाष्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले गाँजा बरामद गरेको ह...

सर्लाहीमा अढाई क्वीन्टल गाँजा बरामद

सर्लाही प्रहरीले करिब अढाई क्वीन्टल गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १३ स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।...

पर्सामा ६५ किलो गाँजा बरामद

पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ  । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोलातर्फ आउँदै गरेको पाँच–६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ ।

भारतीय ग्याँस बुलेटबाट गाँजा बरामद

काठमाडौं । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखेको (एन एल ०१ के ०७५४) नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । चेकजाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको […]