काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले वर्तमान पाँच दलीय सत्ता गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ। पार्टीको मंगलबार सम्पन्न सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै संगठन सुदृढीकरण अभियान तदारुकता साथ अगाडि बढाउने, समाजवादबारे पार्टीको अवधारणासम्बन्धी दस्तावेज तयार पार्ने पनि निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। महासचिव बेदुराम भुसालद्वारा जारी […]