सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोअर म्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र ताँदी खोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त […]