वाइड बडी खरिद प्रकरण : विशेषले उन्मुक्ति दिएपछि जीवनबहादुर शाहीविरुद्ध सर्वोच्च पुग्यो अख्यितार

नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिद प्रक्रियामा भएको भ्रष्टाचार प्रकरण सर्वोच्च अदालत पुगेको छ ।