एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले सहभागिता नजनाउने

काठमाडौं: नेपाली महिला भलिबल टोलीले फिलिपिन्समा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ। प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो समय अभ्यासमा जुटे पनि कोभिड महामारीका कारण फिलिपिन्सको सरकारले नेपाल र भारतको टिमलाई निषेध गर्दा नेपाली टोली सहभागी हुन नपाएको नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगिता…

सम्बन्धित सामग्री

महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।...

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...

महिला भलिबल शनिबारदेखि

छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

महिला भलिबल शनिबारदेखि

छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

महिला भलिबल टोलीलाई स्वागत

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।...

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपति पुनको बधाई

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान […]

साउथ एसियन महिला भलिबल अर्को वर्ष नेपालमा हुने

काठमाडौं : साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ।बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को सोमबार ढाकामा बसेको साधारण सभाले अर्को वर्ष महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ। यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो।दक्षिण ए

वालिङमा पुरुष तथा महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]

महिला भलिबल टिमको प्रशिक्षण असार १ देखि

३० जेठ काठमाडौं । नेपाली महिला भलिबल टिमको प्रशिक्षण असार १ गतेदेखि सुरु हुने भएको छ । आगामी अगष्ट-सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ ९एनभिए० ले आगामी मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । असार १ देखि प्रशिक्षण सुरु गर्ने गरी सबै तयारी गरिरहेका छौँ । खेलाडीहरु […]