हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

उदयपुर, ३१ साउन: त्रियुगा नगरपालिका– ६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ । कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले […]

सम्बन्धित सामग्री

जातीय नरसंहारमा संलग्नलाई जन्मकैदको फैसलापछि राजधानीमा दीप प्रज्वलन

रुकुम पश्चिमस्थित सोतीमा भएको जातीय नरसंहारमा संलग्नलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला गरेपछि बुधबार दिउँसो राजधानीमा खुसीयाली सहित दीप प्रज्वलन गरिएको छ।...

मणिपाल तोडफोडमा संलग्नलाई खोज्दै कास्की प्रहरी

पोखरा – पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल तोडफोडमा संलग्नलाई कास्की प्रहरीले खोजिरहेको छ। हालसम्म ८ जना पक्राउ परिसकेका छन्। तोडफोडमा संलग्न अन्यलाई पनि खोजिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए। ‘यो घटनामा अन्य व्यक्तिहरुको पनि संग्लनता छ। यसमा अझै हामीले सीसि फुटेज हेरेर पहिचान गर्दैै खोजतलास जारी राखेका छौं’, उनले भने। […]

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई …

डिजेल चोरीमा संलग्नलाई निगमले गर्‍यो कारबाही

१८ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल चोरीमा संलग्नलाई कारबाही गरेको छ । निगमको अमलेखगञ्ज डिपोबाट विराटनगर हिंडेको ट्यांकरबाट डिजेल चोरी भएको खुलासा मंगलबार भएको हो । तेल चोरी भएको खुलेपछि बुधबार निगमले ढुवानीमा संलग्न ट्यांकर, चोरीको तेल किन्ने पम्प र चोरी भएको ट्यांकर चालकलाई समेत कारबाही गरेको हो । निगमले चोरी भएको ट्यांकरका चालक […]

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

सुर्खेत – मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण […]

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् । “राईमाथि

पौडेलको हत्यामा  संलग्नलाई कारबाहीको माग

गत ३० वैशाखमा मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न परिवारले माग गरेको छ । पीडित परिवारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले...

किशोरी हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

त्रियुगा नगरपालिका– ६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ । कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले आन्दोलन तथा नारा जुलुस गर्दै आइरहेका छन् ।यसै क्रममा प्रहरी उपरीक्षक सुवास बोहराले अबका तीन दिनभित्र कृशलाको हत्यामा संलग्न अभिय

दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले दार्चुलामा भएको घट्नाको तत्काल छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले नेपाली नागरिक ३३ वर्षीय जयसिंह धामी तुइन काटिँदा महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गरी संलग्नलाई कारबाहीको माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यस घटनामा भारतीय पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको श्रेष्ठले बताए।

वन्यजन्तुको तस्करीमा संलग्नलाई धरौटीमा नछाड्न संरक्षणकर्मीको माग

संरक्षणका क्षेत्रमा कार्यरत संस्थाहरुले वन्यजन्तुको तस्कारीमा संलग्नलाई धरौटीमा छाडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।