खेलकुद महासंघले खेल नीति सम्मेलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले अर्को साता खेल नीति सम्मेलन गर्ने भएको छ । खेलकुद नागरिकको मौलिक अधिकार सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मान्यताका साथ मंसिर ५ र ६ गते सम्मेलन हुने महासंघले जनाएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले सम्मेलनको उद्घाटन गर्ने […]

सम्बन्धित सामग्री

खेलकुद महासंघको खेल नीति सम्मेलन आज सकिदै

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ । दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् […]

मलाई डाक्टरले लड्न हुँदैन भनेका छन् : केपी ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् ।  नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् । दुई पटक मिर्गौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्

एमाले निकट खेलकुद महासंघले मंसिर पहिलो साता ‘खेल नीति सम्मेलन’ गर्ने

काठमाडौँ – मंसिर ५ र ६ गते काठमाडौँमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ। नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यसाथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताए। राष्ट्रिय […]

मंसिर ५ र ६ गते खेल नीति सम्मेलन

काठमाडौं, कात्तिक २९ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले खेल नीति सम्मेलनको आयोजना गर्ने भएको छ । देश संघीय संरचनामा गएपनि राज्यका निकायबीच आवश्यक सहकार्य हुन नसकेको निष्कर्श सहित (नेकोस)ले मंसिर ५ र ६ गते काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने जनाएको हो । खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य […]