४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरेको प्रदर्शनमा हाम्रो नेपाल हाम्रो नेपाद्यी अभियानका ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । उनी नेतृत्वको समूह फागुन ६ गते राप्रपामा समाहित हुँदैछ । तर राप्रपासँग एकता नहुँदै शाही राप्रपाले गरेको विरोध कार्यक्रममा सहभागी भएका हुन् । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको […]