सेरेमोनियल बन्दै संसद

काठमाडौं : संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेस गरेका विधेयकको गुण दोष केलाएर असल नीति पारित गर्नु। तर, सांसदहरु आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन्। जसका कारण सरकारले जस्तो चाह्यो त्यस्तै विधेयक पारित हुने जोखिम बढ्दै गएको समाचार कान्तिपुर दैनिकमा छ। यसको पछिल्लो उदाहरण हो, सूचना प्रविधि व...

सम्बन्धित सामग्री

यस्तो बन्दै छ संसदको नयाँ भवन (फोटो फिचर)

‘७ वटा भवनको छाना हाल्ने काम सकिएको छ । ९ वटाको नक्सा पास भएको र तीनवटाको नक्सा पास हुन बाँकी छ,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।

लुम्बिनी प्रदेशमा पहिलोपटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सिटसहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभामा प्रवेश गर्दा २० सिटसहित माओवादी केन्द्र दोस्रो शक्तिका रूपमा संसद प्रवेश गर्यो।...

शरतसिंह भण्डारी १६ औं पटक मन्त्री बन्दै

१६ चैत, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरको क्यान्टिनमा एक दिन सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, भीम रावल, शरतसिंह भण्डारी लगायतका नेताहरुबारे छलफल चल्दै थियो । ०३१/०३२ सालमा नेम्वाङ नेपाल ल क्याम्पस, रावल रत्न राज्यलक्ष्मी क्याम्पस, पाण्डे सरस्वती क्याम्पस र शरतसिंह भण्डारी त्रिचन्द्र क्याम्पस पढ्थे । उनीहरुका अनुसार त्यसबेला शरतसिंह भण्डारीबारे दुईवटा टिप्पणी चर्चित थियो […]

सीकै हातमा चीनको सत्ता, आजीवन सर्वोच्च नेता उनी यसरी थप शक्तिशाली बन्दै

चीनको संसद नेसनल पिपल्स कंग्रेस एनपीसीको बैठक आइतबारदेखि सुरु भएको छ ।

सत्तापक्ष र प्रतिपक्षको पौंठेजोरीले निकम्मा बन्दै संसद

संसदले कानुन बनाउन र जनताका आवाज मुखरित गर्न सकेको छैन । एमाले वर्तमान संसदलाई असफल बनाएर आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन सही प्रमाणित गर्ने दाउमा छ ।

राजनीतिक किचलोको ‘साइड इफेक्ट’ : निष्क्रिय बन्दै कर्णालीका संसदीय समिति

संसदको पूर्ण बैठक जत्तिकै अधिकार हुने भएकाले संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदीय समितिहरूको महत्वपूर्ण भूमिका हुने गर्दछ । संसदीय समितिले संसद्का गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने गर्दछन् । तर, कर्णालीका संसदीय समितिहरु भने निष्क्रिय बन्दै गएका छन् ।प्रदेशसभामा ४ वटा संसदीय समित

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग, प्रधानमन्त्री बर्खास्त

काठमाण्डाै - ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ । उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।

विवादित संसद विकास कोष खारेज

काठमाडौं / सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । The post विवादित संसद विकास कोष खारेज appeared first on Purbeli News.

संसद अधिवेशन अन्त्य गर्नु सरकारको कायरता : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् । जनतासँगको डरले सरकारले संसदमाथि प्रहार गरेको छ बताए । उनले सरकारविरुद्ध उचित समयमै उपयुक्त कदम चाल्न दलहरु चुक्न नहुने बताए । सरकार अलोकतान्त्रिक बन्दै गएकोले विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताए ।