फोहोरलाई मोहरमा बदल्दै गलकोट

विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा

सम्बन्धित सामग्री

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

बागलुङ– बागलुङको गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन् । बस्नेत परिवारले आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो । गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा […]

गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा सुरू

बागलुङको गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरबासी नागरीकलाई अत्याधुनिक सुविधा सहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसीन खरिद गरी...

बागलुङको गलकोट हटिया सडक अलपत्र

काठमाडाैं । बागलुङको बालुङको गलकोट नगरपालिकाको केन्द्रमा रहेकाे हटिया सडक अलपत्र परेकाे छ। हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने सडक निर्माणको म्याद सकिंदा पनि कालोपत्रे हुन नसकेको हाे । डेढ वर्षअघि नै कालोपत्रे भइसक्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप्दा समेत सडक कालोपत्रे नभएको हो । ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक समयमै नसकिएको गलकोट […]

गलकोट नगरपालिकाले थाल्यो फोहोर प्रशोधन

स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ।...

गलकोट नगरपालिकाले थाल्यो फोहर प्रशोधन

काठमाडौँ,२७ असार । स्थानीय तहहरुले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो । नगरपालिकाले यस वर्षदेखि भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो । बढ्दो सहरीकरणसँगै […]

गलकोट नगरपालिकाद्वारा फोहर प्रशोधन सुरु

गलकोट– स्थानीय तहहरूले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला  गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि  फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो । नगरपालिकाले यस वर्षदेखि  भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो ।  बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहर […]

फोहोरलाई मोहाेरमा बदल्दै गलकोट

बागलुङ : गलकोट नगरपालिकामा विकासले मुहार फेरिँदै गएको छ। विकासले मुहार फेरिए पनि नगरपालिकाले बजार व्यवस्थापनमा जोड दिनुपर्ने देखिएको छ।पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ भने हटियामा पनि घर भवनहरु थपिरहेका छन्।उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेतहरू विस्तारै शहरमा परिणत हुँदै आएका छन्।बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ। नगरपालिकामा फोहोर व्यवस्थापनका लागि जग्गा अभावले लामो

पहिरोले मध्यपहाडी लोकमार्गको घोडाबाँधे गलकोट खण्ड अवरुद्ध

वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् । लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ भने सर्वसाधारणलाई पैदलयात्रा गर्नसमेत कठिन भएको स्थानीयवासीले बताए । बागलुङको गलकोट, बुर्तिबाङ, […]

संरक्षण पाएपछि फेरिँदै गलकोट कोतघर

विसं १६३१ देखि १८४४ सम्म राज्य सञ्चालन भएको ऐतिहासिक गलकोट कोतघरको मुहार फेरिएको छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघरलाई आव २०७६र०७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो । नगरपालिकाको आफ्नै पहल र लगानीमा कोतघरले नयाँस्वरुप पाएको हो । कोतघरलाई …

गलकोट नगरपालिका - 'एग्रो टुरिज्म’ सपना

गलकोट कृषि पर्यटन ‘एग्रो टुरिज्म’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षका टोपबहादुर खत्री र