चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए । यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी

सम्बन्धित सामग्री

सिरहामा चट्याङ लागेर वृद्धको मृत्यु

सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । गाउँ नजिकै भौसी चराउन गरको गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीय शिक्षकप्रमोद सिंहले जानकारी दिए ।जिल्ला प्रहरी सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले शरिरको केही भाग जलेको जस्तो देखिएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान

सिरहामा चट्याङ लागेर वृद्धको मृत्यु

सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । गाउँनजिकै भौसी चराउन गरको गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।  चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीय शिक्षक प्रमोद सिंहले जानकारी दिए । जिल्ला प्रहरी सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले शरीरको केही भाग जलेको जस्तो देखिएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पता

सिरहामा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु

सिरहामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १९ बस्ने ६२ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका अनुसार मुटुसम्बन्धी समस्याका कारण उपचारमा रहेकी उनलाई माघ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

जनकपुर, २२ पुस: विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम […]

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।  घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१...

बोक्सी भन्दै छोराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु

लहान : बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गत मंगलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु