२०७२ असोज ३ गते संविधान जारी गर्ने बेला सुवास नेम्वाङ संविधान सभाको अध्यक्ष थिए । पहिलो र दोस्रो दुवै संविधानसभामा अध्यक्ष रहेका नेम्वाङकै नेतृत्वमा संविधान लेखिएको थियो ।
संविधान लेखनको नेतृत्व गरे पनि गतवर्ष ‘असंवैधानिक’ढंगले प्रतिनिधि सभा विघटन गर्दा मौन बसेको भन्दै नेम्वाङको आलोचना भयो ।
संविधान कार्यान्वयनको अवस्था र आगामी दिनका चुनौतीबारे पूर्वसभामुख नेम्वाङसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
संविधान जारी गर्ने दिन ‘संविधान राम्र...