नेपालको एसिया कप सपना अधुरै

हङकङसँग बराबरीमा रोकिएसँगै नेपाली महिला राष्ट्रिय फुटबल टोलीको एसिया कप सपना अधुरै रह्यो।

सम्बन्धित सामग्री

गुल्सनले यू–१९ एसिया कप खेल्ने

काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । क्यान स्रोतका अनुसार उनले यू-१९ एसिया कप खेल्ने पक्का भएको छ । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले पनि उनलाई यू-१९ मा […]

सन्दीप लामिछाने एसिया कप खेल्न नजाने

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो । एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ । एसिया […]

एसिया कप पाकिस्तानमै तर भारतले अन्यत्र खेल्ने

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने एकदिवसीय एसिया कप पाकिस्तानमै हुने उच्च सम्भावना रहेको छ । आयोजनाको अधिकार पाकिस्तानले पाएपनि भारत नजाने भएपछि एसिया कप स्थगित हुने चर्चा चल्दै आएको थियो । तर एसीसी अडानसँगै एसिया कप सेप्टेम्बर पहिलो साता पाकिस्तानमै हुने उच्च सम्भावना छ। यसअघिको अवस्थाजस्तै भारत पाकिस्तान नजाने पक्का छ […]

पाकिस्तानले भारत विना नै एसिया कप गर्ने!

एजेन्सी – पाकिस्तानले यदि भारत आफ्नो देश नआएपनि एसिया कप २०२३ आयोजना गर्ने दाबी गरेको छ । भारतले दुई महिनाअघि एसिया कप खेल्न पाकिस्तान नजाने बताएको थियो । पाकिस्तानले त्यसको जवाफ दिँदै भारत विना नै एसिया कप गर्न तयार रहेको जनाएको छ । पाकिस्तानका पूर्व कप्तान तथा क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले एसियन क्रिकेट काउन्सिल […]

बुमराहले एसिया कप गुमाउने

भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले ढाडमा लागेको चोटका कारण एसिया कप गुमाउने भएका छन् । चोटबाट मुक्त हुनका लागि केही समय आराम गर्नुपर्ने भएकाले उनले एसिया कप खेल्न नपाउने भएका हुन् ।‘जसप्रित बुमराह ढाडमा लागेको चोटका कारण एसिया कप खेल्ने छैनन् । उनी हाम्रो मुख्य बल हुन् । हामी उनी टी–२० विश्वकप अघि खेलमा फर्किउन् भन्ने चाहन्छौँ । हामी एसिया कप लागि जोखिम मोल्न चाहँदैनौँ,’ एक शीर्ष बीसीसीआई अधिकारीले पीटीआईसँग भने ।बुमराहले पछिल्लो पटक इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला ख

एसिया कप क्रिकेट श्रीलंकाको सट्टा यूएईमा हुने

१२ साउन, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ । श्रीलंकामा भइरहेको आर्थिक संकट र प्रदर्शनलाई मध्यनजर गर्दै एसिया कप सारिएको हो । प्रतियोगितास्थल सार्दा श्रीलंकाली क्रिकेट समर्थकमा आघात पुग्ने भए पनि अहिलेको परिस्थिती हेरेर तथा श्रीलंका क्रिकेट काउन्सिलसँग […]

एसिया कप क्रिकेट यूएईमा हुने

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै हुने एसीसीले जनाएको छ ।एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र &n

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं । एसीसी एसिया कप टी—२० क्रिकेट प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी कूल ६ टिमको सहभागिता […]

एसिया कप क्रिकेट प्रतियोगिता स्थगित

जेठ ९, काठमाण्डौ । सन् २०२२ मा तय भएको एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गर्दै २०२३ मा आयोजना गर्ने निर्णय गरेको हो । कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ । श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा […]

कोरोनाका कारण एसिया कप क्रिकेट स्थगित

काठमाडौं। एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। स्थगित एसिया कप २०२३ मा आयोजना गरिने एसीसीले जनाएको छ। सन् २०२२ मा एसिया कप आयोजना हुने तय भइसकेका कारण यस संस्करणको एसिया २०२३ मा गरिने एसीसीले बताएको हो।