पाकिस्तानको क्वेटा शहरमा विस्फाेट, चार जनाको मृत्यु

९ वैशाख, काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ । पाकिस्तानका गृहमन्त्री शेख […]