६ असोज, बुटवल । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीले बाँकेको कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ ।
लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर पदपूर्ति …
काठमाडौं, २० भदौ । नेपाल इन्जिनियर्स एशोसिएसन कार्यसमितिको टोलीले खानेपानी मन्त्री उमाकान्त चौधरीसँग औपचारिक भेटवार्ता गरेको छ । एशोसिएसनको प्रतिनिधिको टोलीले मन्त्री चौधरीसँग इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सहयोग गर्न अनुरोध गरेको भेटवार्तामा सहभागी एक सदस्यले जानकारी दिए । एशोसिएसनको टोलीको तर्फबाट मन्त्री चौधरीसमक्ष इन्जिनियरलाई स्थानीय तह र प्रदेश तथा नेपाल सरकारको अन्य निकाय बाट छैठौतह […]
नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्य र दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको हो ।एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भ
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका ३ वटा प्यानलले प्रतिस्पर्धा गरेकाथिए । प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुई जना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो । नेपाल इन्जिनियर्स […]
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै मंसिर ९ गते बालुवाटार न्याय मार्च घोषणा गरिएको छ। राणाको न्याय क्षेत्र पुनःसंरचनाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अन्य ६ संस्थाले साथ दिएका छन्। नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, […]
नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को नयाँ नेतृत्वका लागि वैशाख २४ गते निर्वाचन हुँदैछ । कस्ता उम्मेदवारलाई भोट दिने ? अघिल्ला चुनावमा भन्दा यस पटक मतदाताहरू अन्योलमा छन् । अन्योल हुनुका कारणमा नेइएप्रतिको अनास्था, पेशागत सङ्गठनमा …