पोखरा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। यस्तै, पोखरा महानगरको उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले पनि मनोनयन दर्ता गराएकी छिन्। गठबन्धनको सहमति अनुसार पोखरा महानगर प्रमुख एकीकृत समाजवादी र उपप्रमखु कांग्रेसले पाएको थियो। तर,…

सम्बन्धित सामग्री

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु गुरुङद्वारा मनोनयन दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको…

पोखरा महानगर : एमालेबाट प्रमुखमा थापा र उपप्रमुखमा गुरुङद्वारा उमेदवारी दर्ता

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा नेकपा(एमाले) ले उमेदवारी दर्ता गराएको छ ।  आउँदो बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख पदमा उमेदवारी दर्ता भएको छ । सोमबार पार्टीका तर्फबाट महानगर प्रमुख पदमा कृष्ण थापाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा मञ्जुदेवी गुरुङ मनोनयन दर्ता गराएका छन्...

काँग्रेसबाट पोखराको मेयर बन्न १८ र उपमेयरलाई १० को चाहना

पोखरा । आगामी स्थानीय तह चुनावका लागि पोखराको मेयर बन्न नेपाली काँग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । मेयरको दौडमा प्रदेशका कानुन मन्त्री समेत छन् । नेपाली काँग्रेस पोखरा महानगर समितिले आगामी ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्पmबाट उम्मेदवार छान्न आइतबार आकांक्षीहरुको मनोनयन लिएको हो । चिप्लेढुंगास्थित […] The post काँग्रेसबाट पोखराको मेयर बन्न १८ र उपमेयरलाई १० को चाहना appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरको कांग्रेस सभापति बन्न वडाध्यक्षदेखि पत्रकारसम्मको उम्मेदवारी

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर