टेलिफोनबाटै त्रिवि परीक्षाको सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ ।    विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक ...

सम्बन्धित सामग्री

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको ताला खोल्ने सहमति

१७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा लागेको ताला खोल्ने सहमति भएको छ । पनिका र अनेरास्ववियु त्रिवि जिल्ला कमिटि शुक्रबार तालाबन्दी गरिएको विषयमा छलफल गर्दा ताला खोल्न सहमति जुटेको कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले समस्या समाधानको पहल गरिएको र अबका दिनमा परीक्षा केन्द्र निर्धारण गर्दा त्रिविको विद्यमान नीति र […]

परीक्षा केन्द्र टाढा राखिएको भन्दै त्रिवि पनिकामा अनेरास्ववियुको ताला

१० चैत, काठमाडौं । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । आइतबारबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै उनीहरुले ताला लगाएका हुन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको […]

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला

आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा न...

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा नेविसंघको धर्ना (फोटोफिचर)

काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न विषयहरुको ६ महिनाभित्र प्रकाशित गर्नुपर्ने नतिजा एक वर्ष बित्दा समेत नगरेको तथा नतिजा प्रकाशन पुर्व नै स्नातकोत्तरको भर्ना खोलेको बिरुद्ध नेपाल विद्यार्थी संघको परिक्षा नियन्त्रक कार्यालय बल्खुमा धर्ना दिएका छन् ।

त्रिवि परीक्षा : राजनीति शास्त्रको प्रश्नपत्र पनि पोहोरकै हुबहु

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो। मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’…

त्रिवि परीक्षा नियन्त्रण कार्यालय तीन दिन बन्द हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्‍गणमा आयोजना हुने त्रिविले जनाएको छ।

चलिरहेका त्रिविका परीक्षाहरु नरोकिने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले अहिले सन्चालन भइरहेका विभिन्न तहका परीक्षाहरु नरोक्ने निर्णय गरेको छ। त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठकले रुटिन निकालिसकेका र अहिले सन्चालन भइरहेका कुनैपनि परीक्षा नरोक्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनका अनुसार भदौ ५ गतेसम्म तय भएका कुनैपनि परीक्षाहरु रोकिने छैनन्। […]